मध्यरातमा भूकम्पको धक्का
बिहीबार, ०४ वैशाख २०७७, ०८ : ५९
काठमाडौं : मध्यरातमा भूकम्पको धक्का महसुस गरिएको छ ।
गएराति १२ बजेर ५५ मिनेट जाँदा सोलुखुम्बू केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोलुखुम्बू केन्द्रविन्दु भएर ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको हो ।
भूकम्पका कारण कुनै क्षति नभएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण