कोरोनाको कहर चर्को, घर फर्कनेहरुको सकसपूर्ण लर्को (फोटोफिचर)
मङ्गलबार, ०९ वैशाख २०७७, २० : २४
कोरोनाको कारण देशव्यापि रुपमा लकडाउन लागू भएपछि राजधानीमा अड्किएका विभिन्न जिल्लाका मानिसहरुलाई घर फर्कने क्रम शुरु भएको छ । विभिन्न जिल्लाका स्थानीय निकायहरुको पहलमा उनीहरुलाई आआफ्नो घर फकाउने कार्य शुरु भएको हो ।
सोही सिलसिलामा आज बेलुकीसम्मै भक्तपुरको लोकन्थलीमा घर फर्कनका लागि जम्मा भएका तथा घर फर्कन थालेका जिरी, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, खोटाङ, सिन्धुली, उदयपुर लगायतका नागरिकहरुको बाक्लो उपस्थिति देखिन्थ्याे । उनीहरु सकसपूर्ण अवस्थामै भएपनि घर फर्कन आतुर देखिन्थे । प्रस्तुत छ : त्यस अवसरमा देखिएका दृश्यहरु :





































सम्बन्धित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण