अपडेट
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
सोमबार, ०१ असार २०८३, ०० : ३९
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा जर्मनीका स्ट्राइकर काइ हाभर्ट्जले व्यक्तिगत दोस्रो गोल गरेका छन् । खेलको ८८औं मिनेटमा हाभर्ट्जले गोल गरेपछि जर्मनीले ७–१ को फराकिलो अग्रता बनाउन सफल भएको छ । सँगै खेलमा ५ मिनेटकाे अतिरिक्त समय थप गरिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण