ट्रेलर लञ्चका बेला नायिकामाथि भयो यस्तोः लाजले ‘गाला रातै’
शुक्रबार, २६ जेठ २०७४, १६ : २४
टाइगर श्रोफको फिल्म ‘मुन्ना माइकल’ चाँडै नै रिलिजको तयारीमा छ । केही दिन अघि फिल्मका ट्रेलर लञ्च भएको थियो । ट्रेलर लञ्चको मौकामा फिल्मको पूरा समूह उपस्थित थियो । यतिबेला फिल्मकी नायिका निधि अग्रवालमाथि यस्तो भयो जुन हुनु नपर्ने थियो ।
निधि उक्त कार्यक्रममा हाई स्लिट फ्लोरल ड्रेस लगाएकी थिइन् । स्टेजमा चढ्ने बेला निधिको लुगा हावामा उड्यो जसले उनी वार्डरोव मालफंक्सनको शिकार भइन् । लुगालाई हावाले उडाउादा उनको भित्रीवस्त्र मज्जाले देखिएको थियो ।
स्टेजमा टाइगर श्रोफ र नवाजुद्दीन पहिलादेखि नै उपस्थित थिए । जब निधि स्टेजमा चढ्न थाले तब उनी आफ्नो हाइ स्लिट ड्रेसलाई सम्हाल्न सकिनन् । लुगा उडाएलगत्तै निधिको अनुहार लाजले रातो भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकास कार्यालय जुम्लाको पुँजीगत खर्च ९३ प्रतिशत
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण