कोरोना संक्रमितको संख्या १ सय ३४ पुग्यो : कुन प्रदेशमा कति ?
सोमबार, २९ वैशाख २०७७, २० : ०२
काठमाडौं । सोमबारसम्म नेपालमा कोरोना संक्रमितको सख्या १ सय ३४ पुगेको छ । सोमबार मात्र २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ५३ तथा सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित फेला परेका छन् ।
त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् ।
कर्णाली प्रदेश भने अहिलेसम्म कोरोना मुक्त छ । क्वारेन्टाइनमा कूल १२ हजार ७०१ जना छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमितको संख्या १ सय ५३ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण