रुसको कोभिड–१९ को उपचार गर्ने अस्पतालमा आगलागी, ५ को मृत्यु
मङ्गलबार, ३० वैशाख २०७७, १३ : ४१
रुसको सेन्ट पिटर्सबर्ग शहरमा रहेको कोभिड–१९ को उपचार गर्ने अस्पताल सेन्ट जर्ज अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।
स्थानीय प्रशासनका अनुसार करिब १५० व्यक्तिलाई अस्पतालबाट सुरक्षित बाहिर निकालिसकिएको छ ।
रुसको समाचार एजेन्सीका अनुसार भेन्टिलेटरमा भएको सर्ट सर्किटका कारण आगलागी भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण