नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने !
बुधबार, ३१ वैशाख २०७७, २१ : ५६
नेपालका चर्चित संक्रामक राेगविद् तथा टेकु अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले नेपालमा ‘कोरोना संक्रमितहरुको संख्या बढ्ने’ बताएका छन् ।
आज एक ट्वीटमा उनले उक्त कुरा जनाएका हुन् ।
डा. पुनले ‘कोरोना संक्रमितको संख्या बढ्दै जाँदा विनालक्षणका संक्रमितलाई अस्पताल ल्याउँदै राख्दा हाल भएका अस्ताल बेडको अभाव हुने निश्चितप्रायः देखिने’ पनि जनाएका छन् ।
उनले ‘लक्षणविहीन भएकाहरुलाई अरु कुनै उपायमार्फत् निगरानी गर्ने (टेस्ट गर्ने) र लक्षण देखिएकाहरुलाई (उपचार चाहिने भएकोले) मात्र अस्पताल भर्ना गरे कस्तो होला ? भनी प्रश्न समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण