अमेरिकामा तीब्र रुपमा घटिरहेको छ संक्रमितको संख्याः ट्रम्प
सोमबार, ०५ जेठ २०७७, ०७ : ०५
राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको संक्रमणमा तीब्र रुपमा कमी आइरहेको बताएका छन् । यद्यपि, उनले केही स्थानमा अझै पनि यो ठूलो समस्या भएको बताएका छन् ।
यद्यपि, शनिबार एकैदिन २३ हजार ६ सय ४० जना नयाँ संक्रमित भेटिएका थिए ।
The number of Coronavirus cases is strongly trending downward throughout the United States, with few exceptions. Very good news, indeed!
— Donald J. Trump (@realDonaldTrump) May 17, 2020
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म अमेरिकामा कूल १५ लाख २७ हजार ६ सय ६४ रहेको छ भने जम्माजम्मी ९० हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण