उत्तर कोरियामा खुले प्राथमिक विद्यालय
बिहीबार, २२ जेठ २०७७, ०६ : ५४
उत्तर कोरियाको प्राथमिक विद्यालयमा पठनपाठन सुरु भएको छ । उत्तर कोरियामा शैक्षिक सत्र अप्रिलमा सुरु हुन्छ । तर कोरोनाका कारण यो रोकिएको थियो ।
छिमेकी मुलुक चीनमा कोरोना संक्रमण देखिएपछि उत्तर कोरियाले आफ्नो सीमा सील गरिदिएको थियो र बाहिरबाट आउनेहरुलाई रोक लगाइएको थियो । उत्तर कोरियाले संसारमा पहिलो लकडाउन लागू गरेको थियो ।
उत्तर कोरियामा कोही पनि संक्रमित पुष्टि भएको छैन । यद्यपि, विशेषज्ञले उत्तर कोरियाको यो दाबीमाथि विभिन्न प्रश्न उठाउने गर्छन् ।
विशेषज्ञले यदि उत्तर कोरियामा भाइरस फैलिए देशको कमजोर स्वास्थ्य सेवाले यसलाई सम्हाल्न नसक्ने बताउँदै आएका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण