महाराष्ट्रमा चीनभन्दा बढी संक्रमित
सोमबार, २६ जेठ २०७७, ०९ : ५९
१
भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या चीनको भन्दा बढी पुगेको छ ।
महाराष्ट्रमा हालसम्म कोरोनाका ८५ हजार ९ सय ७५ संक्रमित फेला परेका छन् जबकी पूरा चीनभरी ८४ हजार १ सय ९१ संक्रमित दर्ता गरिएका छन् ।
भारतको राजधानी नयाँ दिल्ली*मा मात्रै ४८ हजार ७ सय ७४ संक्रमित दर्ता गरिसकिएका छन् ।
चीनमा अहिलेसम्म ४ हजार ६ सय ३८ को मृत्यु भएको छ । यस्तै भारतमा मृतकको आँकडा करिब ७ हजार छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण