काठमाडौं र बारामा गरी दुई जना मृतावस्थामा फेला
बिहीबार, १८ असार २०७७, १२ : १५
काठमाडौं – काठमाडौं महानगरपालिका–८ पशुपति आर्यघाट नजिक सेतो पाटीमा हाल नाम, थर,वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, बाराको फेटा गाउँपालिका–७ कुकुर भुक्का टोलस्थित रहेको सार्वजनिक ईनारको पानीभित्र सोही गाउँपालिका–७ बस्ने ७५ वर्षीया बलकेसिया देवी पटेल बुधबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण