माइग्रेनबाट बच्न स्याउ
एजेन्सी – ‘हरेक दिन एउटा स्याउ खाउ, डाक्टरलाई टाढा बनाउ ।’ भन्ने भनाई नै छ । स्वास्थ्य विशेषज्ञहरुले हरेक दिन एउटा स्याउ खाँदा डाक्टरको आवश्यकता नपर्ने बताएका छन् ।
स्याउका फाइदाहरु के – के छन् त ?
– जसलाई माइग्रेन वा अन्य प्रकारको टाउको दुखाईको समस्या छ भने हरेक दिन स्याउ खाने गर्दा निकै फाइदा पुग्छ ।
– हरेक दिन बिहान खाली पेटमा स्याउ खाँदा स्वास्थ्य रहन मद्दत पुग्छ ।
–राति काटेको स्याउ जुनेली रातभर राख्ने र बिहान खाँदा माइग्रेन र टाउको दुखाईको समस्या कम हुँदै जान्छ ।
– स्याउ खाँदा खोकी लाग्ने समस्या पनि कम हुँदै जान्छ । स्याउको जुसमा मिश्री र मरिच मिसाएर दैनिक पिउने गर्दा खोकी निको हुन्छ ।
– आँखा सुन्निने वा अन्य आँखासम्बन्धि समस्यामा स्याउका टुक्राहरु आगोमा सेकाएर आँखालाई सेकाउनुपर्छ । यसले आँखामा भएका हरेक समस्याहरुमा फाइदा गर्छ ।
– उमेर बढेसँगै आउने दिमागी समस्याहरु र चिन्ताबाट बच्न साथै दाँतलाई स्वस्थ्य राख्न स्याउ खाने गर्नुपर्छ ।
– स्याउमा डाइट्री फाइभर्स भरपुर मात्रामा पाइन्छ जसले पाचन प्रक्रियामा समेत फाइदा पुग्छ ।
– हरेक दिन स्याउ खाने गर्दा क्यान्सर हुनबाट बच्न सकिन्छ । स्याउको नियमित सेवनले मधुमेहको सम्भावना समेत कम हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण