भारतः दुलहा– दुलही र ६ आफन्त कोरोनाद्वारा संक्रमित, विवाहमा सरिक थिए सय बढी पाहुना
सोमबार, २२ असार २०७७, १२ : ५९
२९ जूनमा भारतको करनालस्थित पाँचतारे होटलमा विवाह भएको थियो जसमा सय बढी पाहुनाको उपस्थिती थियो । अब दुलहा–दुहलीको कोरोनाको रिपोर्ट पोजेटिभ आएको छ भने परिवारका अन्य ६ जना सदस्य पनि कोरोनाद्वारा संक्रमित छन् । भारतीय सञ्चार माध्यमका अनुसार अझै केही आफन्तको कोरोना परीक्षण हुन बाँकी नै छ ।
स्रोतका अनुसार सुरुमा करनालको एक नीजि अस्पतालमा कोरोना संक्रमित बिरामी पुगे, त्यसपछि कर्मचारी र डाक्टरमा पनि कोरोना संक्रमण देखिएको छ । अब विवाहका कारण कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको बताइएको छ । यो विवाहमा सरिक भएकाहरु र उनीहरुको सम्पर्कमा आएकाहरुमा पनि कोरोना संक्रमणको खतरा बढेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण