ओखलढुंगामा १५ भारतीय नागरिकमा कोरोना भेटियो
बिहीबार, ०१ साउन २०७७, १७ : ३०
-रामहरि श्रेष्ठ
ओखलढुंगा । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाईनको विद्युत विस्तारका लागी आएका १५ भारतीय नागरिकमा आज कोरोना संक्रमण पुष्टि भएकोे छ । जिल्लाको मानेभज्याङ गाउँपालिकामा क्याम्प खडा गरेर बस्दै आएका १५ जना नागरिकहरुमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वस्थ्य कार्यलय ओखलढुंगामा प्रमुख सुमन तिवारीले बताए ।
केही दिनअघि उनीहरुसहित जिल्लाबाट ५५ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणमा पठाइएकोमा भारतीय नागरिकहरुमा मात्रै संक्रमण पुष्टी भएको तिवारीको भनाई छ । उनीहरु सबैलाई बिहिबार आज नै कारोना अस्थाई अस्पताल विराटनगरमा उपचारका लागी पठाइएको छ । ती भारतीय नागरिकहरु गत चैत्र २८ गतेदेखी विद्युत विस्तारको काममा खटिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण