गण्डकीमा २५ नयाँ संक्रमित थपिए
शुक्रबार, ०२ साउन २०७७, १२ : ४३
पोखरा । गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीको कुल संक्रमित संख्या १२५६ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहूँ र नवलपुरमा गरि २५ नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका २५ नयाँ संक्रमितमध्ये तनहूँमा ७ र नवलपुरमा १८ जना छन् ।
शुक्रबार थपिएका संक्रमितमध्ये तनहूँको म्याग्देमा र भानु नगरपालिकामा २, २ जना । यसैगरि, ब्यासमा ३ जना पुरुष संक्रमित रहेका छन् । नवलपुरमा थपिएका संक्रमितमध्ये गैडाकोटमा १३ पुरुष र ५ महिला रहेका छन् । नवलपुरको रिपोर्ट हिजो अबेर प्राप्त भएको हुनाले शुक्रबार सार्वजनिक गरिएको निर्देशनालयले जनाएको छ ।
प्रदेश क्षय रोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थय प्रयोगशाला हेटौंडामा संक्रमितहरुको स्वाब जाँचिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण