कञ्चनपुरमा थप एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि
शनिबार, १० साउन २०७७, १४ : ३५
कैलाली – सेतीप्रादेशिक अस्पताल धनगढी प्रयोगशालाबाट गरिएको परिक्षणबाट थप १ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।
शनिबार गरिएको परिक्षणबाट १ पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
कंचनपुर १३ भिमदत्तनगरका १७ बर्षिया १ परुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेस्ठले रातोपाटीलाई जानकारी दिए ।
त्यसैगरी हालसम्म १५५२० जनामा कोभिड १९ को यस अस्पतालबाट जाच गरिएको र १४३२१ जनामा नेगेटिभ रिजल्ट आएको उनले बताए ।
२४ घण्टा भित्र ३६० जनामा जाच भएकोृ छ । हालसम्म कैलाली जिल्लामा मात्रै १११९ जना कोरोना पोजेटिभ फेला परेको श्रेस्ठको भनाई छ ।
हालसम्म उपचार गरेको शंकास्पद संक्रमित १७३ जना रहेको र सो मध्येबाट ७८ जना निको भई घर गइसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण