४३ वर्षीय पुरुषले क्वारेन्टिनमै गरे आत्महत्या
सोमबार, १२ साउन २०७७, १७ : २२
काठमाडौं । बर्दियाको थाकुद्धार नरपालिका–४ का ४३ वर्षीय रामबहादुर साउदले क्वारेन्टिनमा रहैकै बेलामा आत्महत्या गरेका छन् । साउदले नगरपालिकाको नयाँ भवनमा रहेको क्वारेन्टिनमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनी केही दिनअघि भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । साउदले क्वारेन्टिनमै रहेका बेला आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी वसन्त रजौरेले जानकारी दिए । उनको मानसिक रुपमा अस्वस्थ रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण