अम्बिकाले गीतमा मार्फत भनिन्, ‘मेरो पुर्खा वीर गोर्खाली’
सोमबार, १९ साउन २०७७, १२ : ०५
काठमाडौं – गीतकार अम्बिका गुरुङको शब्द रहेको गीत ‘मेरो पुर्खा विर गोर्खाली’ सार्वजनिक भएको छ ।
शंकर थापा स्माईलको शब्द तथा संगीत रहेको गीतको भिडियो पनि बनेको छ । जसमा रुप कार्की र मनोज ओलीको अभिनय देख्न सकिन्छ ।
निसान कस्यप घिमिरेको निर्देशन तथा सम्पादन रहेको भिडियोमा बुद्ध थापाको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण