अफगानिस्तानको कान्दाहारमा १ तालिबान कमाण्डर मारिए
बिहीबार, ०४ भदौ २०७७, २२ : ४०
एजेन्सी । अफगानिस्तानको कान्दाहारमा एकजना तालिबान कमाण्डर कारबाहीमा मारिएका बताइएको छ । अफगानिस्तानको पूर्वी प्रान्तमा मंगलबार भएको कारबाहीका क्रममा ती सैनिक मारिएका अफगानिस्तानको सुरक्षा निकायले जनाएको छ ।
कान्दाहारको सारजाद नाम गरेका एकजना तालिबानका कमाण्डर अफगान सेनाको कारबाहीमा परी मारिएका समाचारमा जनाइएको छ ।अफगानिस्तानको सेनाका प्रवक्ताले उक्त क्षेत्रमा ती तालिबान कमाण्डर लुकेर रहेको सूचनाको आधारमा गरिएको कारबाहीका क्रममा उनी मारिएको बताइएको छ ।
यसैगरी सो क्षेत्रमा तालिबान आतंककारीहरुले नागरिकको हत्याका लागि राखेका बारुदी सुरुङबाट विस्फोटक पदार्थहरु अफगानिस्तानको सेनाले बरामद गरेको पनि समाचारमा जनाइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण