न्युड ड्रेमा बोल्ड वेनेसा
एजेन्सी । हलिउड अभिनेत्री वेनेसा हेजेन्स हमेशा लुक्सका कारणले चर्चामा रहने गर्दछिन् । त्यसैले त उनी घरबाट बाहिर निस्कने बितिकै मिडियाको क्यामरमा कैद हुन्छिन् । केही दिन अगाडि पनि उनी लस एन्जलको सडकमा देखिएकी थिइन् । जहाँ उनको सुन्दर तस्बिर खिचिएको छ । जुन तस्बिर इन्टरनेटमा भाईरल भइरहेका छन् ।

लुक्सको कुरा गर्ने हो भने अभिनेत्री वेनेसा न्युड कलरको डीप नेक ड्रेसमा देखिएकी थिइन् । यो ड्रेसमा उनले ब्राउन कलरको स्यान्डल लगाएकी छन् । गलामा उनले निलो रंगको नेकलेस, मुखमा कालो माक्स र म्यासी हेरयर स्टाइल समेत देख्न सकिन्छ । यी सबैले उनको लुक्सलाई परफेट बनाएको छ । यो लुक्समा उनले तस्बिरका केही पोज समेत दिएकी छन् ।
कोरोनाको कारणले काम प्रभावित भएपछि केही विश्राममा रहेकी उनी अहिले काममा फर्किएकी छन् । पछिल्लो समय भने उनी फिल्म ‘बेड ब्वाई फोर लाइफ’ मा देखिएकी थिइन् भने उनको आउदो फिल्म ‘द प्रिन्सेस सविच सविचड’ हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण