अनुष्का शर्मासँगको फोटो सेयर गर्दै विराटले लेखे, ‘जनवरी २०२१ मा हामी दुईबाट तीन हुनेछौं’
बिहीबार, ११ भदौ २०७७, १३ : १८
टिम इन्डियाका कप्तान विराट कोहली चाँडै नै पिता बन्दैछन् । बिराटले बिहिबार बिहान ट्वीटरमा यसबारे जानकारी दिए । विराट हात रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को टीमसँग यूएईमा छन् । उनको ६ दिनको क्वारेन्टिन समय बिहिबार समाप्त हुँदैछ ।
विराट र अनुष्काको विवाह सन २०१७ डिसेम्बर ११ मा भएको थियो । विराटले ट्वीटमा भने, ‘जनवरी २०२१ मा हामी दुईबाट तीन हुनेछौं ।’
And then, we were three! Arriving Jan 2021 ❤️🙏 pic.twitter.com/0BDSogBM1n
— Virat Kohli (@imVkohli) August 27, 2020
अनुष्काले पनि त्यहि फोटो र त्यहि क्याप्सनसहित ट्वीटरमा पोष्ट गरेकी छिन् ।
And then, we were three! Arriving Jan 2021 ❤️🙏 pic.twitter.com/iWANZ4cPdD
— Anushka Sharma (@AnushkaSharma) August 27, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण