नेपाली सेनाका विनयविक्रम राणा उपरथीमा बढुवा
सोमबार, १५ भदौ २०७७, १७ : ५४
काठमाडौं । सरकारले नेपाली सेनाका सहायक रथी विनय विक्रम राणालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उपरथी गोकुल भण्डारीको सरुवा गर्ने निर्णय गरेको छ । यस्तै उपरथी अरुणकुमार पालको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण