आगामी वर्षको जनगणनामा सोधिँदैछन् यस्ता प्रश्न, प्रश्नको सूची सार्वजनिक
मङ्गलबार, १६ भदौ २०७७, १८ : ४५
काठमाडौं । प्रत्येक १० वर्षमा हुने जनगणना आगामी वर्ष हुँदैछ । २०७८ सालमा हुन लागेको जनगणनामा सोधिने प्रश्न सरकारले सार्वजनिक गरेको छ । सरकारले आगामी वर्ष गर्न लागेको राष्ट्रिय जनगणना २०७८ मा देशभरका प्रत्येक घरपरिवारबाट विवरण संकलन गर्दैछ । सरकारले जनगणनामा सोधिने प्रश्नको सूची राजपत्रमा समेत प्रकाशित गरिसकेको छ ।
घर–घर आउने जनगणकले सबै व्यक्तिको शारिरीक अवस्थाबारे मात्र नभई परिवारका सदस्यले प्रयोग गर्ने मोवाइल फोनको प्रकार वा सवारीसाधनदेखि गोठमा भएका गाइवस्तु लगायतको विवरण भराउँनेछन् ।
यसअघि २०६८ सालमा जनगणना गरिएको थियो ।
यस्ता छन जनगणनामा सोधिने प्रश्न:
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण