‘गो ब्याक चाइना’ भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्न खोज्ने तितरबितर (तस्बिरमा हेर्नुस्)
बुधबार, ०७ असोज २०७७, ११ : ४५
काठमाडौं । नेपाली भूमि मिचेको तथा १० महिनादेखि नेपाल–चीन नाका खोल्न सहजीकरण नगरेको भन्दै काठमाडौँस्थित नेपालका लागि चिनियाँ दूतावास अगाडि धर्ना दिन पुगेको एक समूहलाई प्रहरीले तितरबितर पारेको छ । बुधबार बिहान दूतावासमा धर्ना दिने पुगेको सिजर भट्टको नेतृत्वको समूहले ‘गो ब्याक चाइना’ भन्दै नारावाजी गरेको थियो।‘सचेत नेपाली’ नामकको व्ब्यानरसहित धर्ना दिन पुगेका उनीहरुलाई प्रहरीले धर्ना दिन नपाउँदै हटाएको थियो ।
तस्बिरहरुः कृष्ण खड्का







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण