बुटवलको कोरोना विशेष अस्पतालमा थप एक पुरुषको मृत्यु
बिहीबार, १५ असोज २०७७, ०८ : २२
बुटवल – बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका वार्ड १० का ८० बर्षीय पुरुषको मृत्यु भएको कोरोना अस्पतालमा फोकल पर्शन डा. शुर्दशन थापाले रातोपाटीलाई बताए ।
असोज १२ गते कोरोना पोजेटिभ देखीएका उनलाई हिजो साझँ ७ बजे कोरोना अस्पस्पतलमा भर्ना गरिएको थियो । उपचार गर्दागर्दा राति मृत्यु भएको डाक्टर थापाले बताए । उनलाई मुटु र प्रेसर रोगको पनि समस्या पनि थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण