अप्टोमाको नयाँ सिने प्राजेक्टर नेपालीबजारमा
आइतबार, ०१ असोज २०७४, १९ : २८
काठमाडौं– डी एण्ड डिइन्कको नेपालका लागि अप्टोमा प्रोडक्टसको आधिकारिक वितरकले अक्टोमा फो के यूएचडी प्रोजेक्टर नेपाली बजारमा ल्याएको छ ।
यो प्रोजेक्टरको विव्रmी तथा वितरण इभोस्टोर आउटलेट र आईटी सपबाट गरिनेछ । यो प्राजेक्टरको आगमनले अब टिभी, मूभी र गेमिङ्गका पारखीले फोरके सिनेमा क्वालिटी इमेजको मज्जा लिन सक्ने वितरकले जनाएको छ ।
अल्ट्र एचडी फोरके रिसोलुसनले साना साना सामाग्रीलाई पनि जीवन्तबनाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण