उर्मिला जोनको ‘दासी बनेर जिउने’
सोमबार, २६ असोज २०७७, ११ : ४१
काठमाडौं – गायक थिरज राईको नयाँ गीत ‘दासी बनेर जिउने’को भिडियो सार्वजनिक भएको छ । गोविन्द राईको निर्देशन रहेको भिडियोमा जोन पुलामी मगर र उर्मिला गुरुङको रोमान्स समेटिएको छ ।
सचित राईको शब्द र गणेश चौधरीको संगीत समेटिएको गीत प्रेम र सुन्दरताको विषयवस्तु समेटिएको गजल प्याटर्नमा बनेको छ ।
‘यसअघि दुईपटक सुटिङ गरे पनि विभिन्न कारणले भिडियो सार्वजनिक गर्न सकिएन’, गायक राइले भने, ‘कोरोना महामारीका बेला भिडियो बनाउनु जुरेको रहेछ ।
दर्शक÷श्रोताले मेरा अन्य गीतजस्तै दासीलाई पनि माया गरिदिनुहुन्छ भन्ने विश्वास छ ।’ भिडियो रेन्बो रेज मिडियाले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण