‘पियार...घुमाइदेउ पोखरा’मा प्रियंकाको आइटम
शुक्रबार, ०७ कात्तिक २०७७, १७ : ००
काठमाडौ । फिल्म ‘तिम्रो मेरो प्रेम कहानी’को गीत ‘पियार...घुमाइदेउ पोखरा’ सार्वजनिक गरिएको छ । दशैंको फूलपातिको अवसर पारेर सार्वजनिक गीतमा अभिनेत्री प्रियंका कार्की आकर्षक नृत्य सहित प्रस्तुत भएकी छन् ।
एजुकेसन एण्ड माइग्रेसन कर्नरको प्रस्तुति रहेको फिल्ममा स्वर मिना निरौलाको रहेको छ । मिनाले यस अगाडि ‘मेल बजार’ बोलको गीत समेत गाएकी थिइन् ।
गीतमा शब्द तथा संगीत रमण गायकको रहेको छ । कÞबिराज गहतराजको नृत्य रहेको गीत दशैंको उपहार स्वरुप प्रस्तुत गरिएको एजुकेशन एण्ड माइग्रेसन कर्नरका सुनील उप्रेतीले बताए ।
नेत्र गुरुङको निर्देशन रहेको फिल्ममा सुरज आरडीको निर्माण रहेको छ । फिल्ममा प्रियंका, सुरजको अलवा सारिका केसीको समेत मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण