‘पावरवाला चश्मा’मा आश्मादेखि एन्जिलासम्म
बिहीबार, १३ कात्तिक २०७७, ११ : १६
काठमाडौं । अभिनेत्री आश्मा गिरी अभिनित ‘पावरवाला चश्मा’ बोलको रोमान्टिक गीत भिडियो सहित सार्वजनिक भएको छ । नेफोली क्रिएसन्सको प्रस्तुति रहेको भिडियोमा आश्माको अलवा सहिन प्रजापति, कुशल बिष्ट र अनिता बस्नेतको समेत अभिनय रहेको छ ।
प्रताप दास र एन्जिला रेग्मीको स्वरमा रहेको गीतको शब्द तथा संगीत भीम बिसीको छ । भिडियोको निर्देशन सहिन प्रजापतिले गरेका हुन् ।
सियोन श्रेष्ठको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा दुई प्रेमीजोडीको बृद्धाबस्थासम्मको प्रेमभाव देखाउन खोजिएको छ । भिडियोमा गायक प्रताप र गायिका एन्जिला समेत देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण