समीक्षा र सुदीपको रोमान्समा ‘याद’
मङ्गलबार, १८ कात्तिक २०७७, १३ : ०९
काठमाडौं । गायक कमल खत्रीको स्वरमा रहेको गीत ‘याद’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुदीप लम्सालको शब्द र कमल खत्रीकै संगीत रहेको गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन् । श्रीमान्ले आफ्नी
दिवंगत पत्नीको यादमा पोखेको बेदना समेटिएको गीतको भिडियोमा सुदीप लम्साल र समीक्षा पोखरेलको अभिनय रहेको छ ।पवन सुस्लिङको छायाँकन र सम्पादन गरेको यस भिडियोलाई गीतकार लम्सालले नै निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण