‘माया यस्तो बनोस् हाम्रो’ मा दपर्ण र प्रशंसाको रोमान्स
मङ्गलबार, १८ कात्तिक २०७७, १४ : ५१
काठमाडौं । ‘तिम्ले बाटो फेरेऊ अरे’ गीतबाट चर्चामा आएका गायक तथा गीतकार दर्पण राईको नयाँ गीत ‘माया यस्तो बनोस् हाम्रो’ भिडियोसहित सार्वजनिक भएको छ ।
मिलन चाम्सको निर्देशन रहेको भिडियो एउटा छोटो फिल्मको रुपमा तयार गरिएको छ । जसमा मोडल प्रशंसा र गायक दर्पण नै अभिनयमा देखिएका छन् ।गायिका सम्झना राई र गायक विक्रम राईको स्वर रहेको गीतमा अजय कार्कीको संगीत रहेको छ । भिडियोका छायाँकार राम केसी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण