एलिनाको आँखामा लोभिए कृशल
बुधबार, १९ कात्तिक २०७७, ११ : ०९
गीतकार डीपी परिश्रमीको नयाँ गीत ‘मायाको क्या राम्रो आँखा’ सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक गीतमा एलिना चौहान र नेपाल आईडल प्रतियोगी कृशल कडेलको स्वर रहेको छ ।
गीतको भिडियोमा पनि गायिका एलिना र गायक कृशल नै देखिएका छन् । भिडियो शक्तिप्रज्वल घिमिरेले निर्देशन गरेका हुन् ।
मनोहर सुनामको संगीत रहेको गीतको भिडियोमा नवराज घिमिरेको छायाँकन, प्रविन थापाको कोरियोग्राफी रहेको छ । भिडियो ह्वाइट मिडियाले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण