अम्बिकाको नयाँ गीत ‘तिमी छौ यो मन भरी’
बिहीबार, २० कात्तिक २०७७, १० : ५६
काठमाडौं – गीतकार अम्बिका गुरुङको शब्दमा नयाँ गीत ‘तिमी छौ यो मन भरि’ सार्वजनिक भएको छ । गीतमा अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । गीतमा संगीत पुरुषोत्तम सुबेदीको रहेको छ ।
गीतको भिडियोमा भने सृष्टि खड्काको अभिनय देख्न सकिन्छ । भावसागरले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् ।
भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन गरेका र निर्देशक घिमिरेकै सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
-
४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण