मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

अम्बिकाको नयाँ गीत ‘तिमी छौ यो मन भरी’

काठमाडौं – गीतकार अम्बिका गुरुङको शब्दमा नयाँ गीत ‘तिमी छौ यो मन भरि’ सार्वजनिक भएको छ । गीतमा अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । गीतमा संगीत पुरुषोत्तम सुबेदीको रहेको छ...