मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

‘निरमाया’मा  पुष्प र गरिमाको रोमान्स

शुक्रबार, २१ कात्तिक २०७७, १८ : ३९
शुक्रबार, २१ कात्तिक २०७७

काठमाडौं । गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वर रहेको गीत ‘निरमाया’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।  डान्सिङ शैलीको गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ ।  गीतमा मोहित मुनालको संगीत संयोजन रहेको छ । 

भिडियोमा युवायुवती बीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ । पुष्प खड्का र गरिमा शर्माको अभिनय रहेको भिडियोमा शुभम भुजेलले कोरियोग्राफी र बुद्ध थापाको छायाँकन रहेको छ ।  विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप