मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

‘यो धड्कन’ मा एलिजा र आशिसको रोमान्स

बिहीबार, २७ कात्तिक २०७७, १२ : २९
बिहीबार, २७ कात्तिक २०७७

काठमाडौं । अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत ‘यो धड्कन’ सार्वजनिक भएको छ ।  गीतको निर्देशन तथा कोरियोग्राफी गोविन्द राईले गरेका हुन् ।  भिडियोमा एलिजा गौतम र आशिसकुमारको अभिनय रहेको छ । भरत रौनियारको शब्द तथा कन्सेप्टमा तयार पारिएको गीतको संगीत खेम सरु मगरको रहेको छ ।

एलेन मगरको छायाँकन, एकान्त मगरको सम्पादन र विशाल निरौलाकोको एरेन्ज गीतमा समावेश गरिएको छ । गीतको पोस्ट प्रोडक्सन डिसी फिल्मस्ले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप