राष्ट्रियताले ओतप्रोत गीत ‘कालापानी सिमाना’
शुक्रबार, २८ कात्तिक २०७७, १० : २२
काठमाडौं । गीतकार सुमन योञ्जनको शब्द रहेको देशप्रेम गीत ‘कालापानी सिमाना’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । अम्बेर तुम्बापो र किरण गजमेरको संगीत रहेको गीतलाई कमल राईले संगीत संयोजन गरेका छन् ।
गीतमा नेपाल आईडल प्रतियोगी मेघा श्रेष्ठ, पवन गिरी, बिक्रम बरालको अलवा किरण र कमलको स्वर रहेको छ ।
भिडियोमा देशको निम्ति ज्यानको बाजी राखेर लड्ने सिपाहीको कथा समेटिएको छ । जसमा निराजन प्रधान, गीता थापा, रामप्रसाद हुमागाई र अजय हुमागाईको अभिनय देख्न सकिन्छ ।
हरि हुमागाईको छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियो सिम्पल खरेलले निर्देशन गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण