केकीलाई रमेशसँग ‘माया लाउँ कि नलाउँ भो’
आइतबार, ३० कात्तिक २०७७, १९ : ३४
काठमाडौं । युवा व्यवसायी तथा गीतकार चुडामणि पौडेलको नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । प्रेम प्रसंग समेटिएको गीत चुडामणिले गायिका टिका प्रसाईसँग युगल गायन गरेका छन् । टिका भण्डारीको संगीत रहेको गीतको रोमी बस्नेतले संगीत संयोजन गरेका हुन् ।
गीति भिडियोमा सञ्चारकर्मी रमेश तिवारी र अभिनेत्री केकी अधिकारीको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा केकी र रमेशको अलवा बाल कलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको समेत अभिनय रहेको छ । आइपी आचार्यको कोरियोग्राफी, उत्सव दहालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन भिडियो शंकर कोइराला र काजी लिम्बुले मिलेर निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण