अन्जु पन्तको ‘यादका लहरहरु’मा राजेश र करिश्मा
मङ्गलबार, ०२ मङ्सिर २०७७, १० : ४२
काठमाडौं । नेपाली फिल्मको एक समयका हिट जोडी अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो ‘यादका लहरहरु’ सार्वजनिक भएको छ । गायिका अन्जु पन्तको स्वर रहेको डा.प्रकाश पौडेलको शब्द र राज सागरको संगीत रहेको छ ।
राजेश र करिस्मा प्रेमी जोडीको रुपमा देखिएको भिडियो उत्तम हुमागाईंको छायाँकन र प्रविन श्रेष्ठको सम्पादन रहेको छ ।
हरी हुमागाईको निर्देशन रहेको भिडियोमा राजेश र करिश्माको जोडी सुहाउँदो छ । दर्शकले दुबैको भिडियो अभिनयलाई राम्रा कमेन्ट सहित लाईक गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण