मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘हिटलर’को गीतमा सोहित र सामियाको रोमान्स

मङ्गलबार, ०२ मङ्सिर २०७७, १५ : ००
मङ्गलबार, ०२ मङ्सिर २०७७

काठमाडौं । फिल्म ‘हिटलर’को ‘जब सम्म छौ’ बोलको गीत सार्वजनिक गरिएको छ । सनुप पौडेल र आकांक्षा बस्यालको स्वर रहेको गीतमा नरेश भट्टराईको शब्द तथा लोचन घिमिरेको संगीत छ ।

सोहित मानन्धर र सामिया बर्तौलाको रोमान्स समेटिएको गीतमा राराको सुन्दर दृश्यहरु समेटिएको छ । कृष्ण अछामीको कोरियोग्राफी रहेको गीतमा सोहित र सामिया प्रेमी जोडिको रुपमा प्रस्तुत भएका छन् । 

चिनीमाया मानन्धर निर्माता रहेको फिल्म ‘हिटलर’लाई सौरभ ढकालले निर्देशन गरेका हुन् । फिल्म मित्र डि.गुरुङको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप