मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

‘आफ्नोपन’ मा सनम र रोशनी प्रेम पीडा

मङ्गलबार, ०२ मङ्सिर २०७७, १५ : १६
मङ्गलबार, ०२ मङ्सिर २०७७

काठमाडौं । वबभिन्न प्रलोभनमा परेर बेचिन पुगेकी चेली उद्धारपछि घर फर्किएको कथामा बनेको लोक दोहोरी गीत ‘आफ्नोपन’ सार्वजनिक भएको छ । युवराज आचार्य र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतमा नारायण कँडेलको शब्द तथा डा. शिव सुवेदीको संगीत रहेको छ ।

गीतको भिडियोमा बेचिएकी चेली फिर्ता ल्याउन उसको प्रेमीले गरेको संघर्ष देखाइएको छ । विनोद भण्डारीको निर्देशन रहेको भिडियोमा सनम कठायत र रोशनी कार्कीको अभिनय रहेको छ । 

करण चैसिरको छायाँकन, विकास ज्ञवालीको सम्पादन भिडियोमा रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप