मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

एलिनाले ल्याइन् ‘बुढीको कचकच’

बुधबार, ०३ मङ्सिर २०७७, १२ : ४३
बुधबार, ०३ मङ्सिर २०७७

काठमाडौं । गायिका एलिना चौहान र गायक भरत भट्टको स्वर रहेको गीत ‘बुढीको कचकच’ सार्वजनिक भएको छ । गीतको भिडियोमा राज र सोफिया बज्राचार्यको अभिनय रहेको छ ।

सपना बानियाको संगीत, भरतकै शब्द रहेको गीतको भिडियोमा  पति पत्नीको घर झगडा देखाइएको छ ।  आदित्य बुढाथोकीको निर्देशन, मुकेश हुमागाईको छायाँकन रहेको भिडियो पदम सुवेदीले सम्पादन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप