मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

प्रमोदको ‘यो माया के हो’ मा केकी

शनिबार, ०६ मङ्सिर २०७७, १४ : ३१
शनिबार, ०६ मङ्सिर २०७७

काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘यो माया के हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रामकृष्ण महराको शब्द, मनकुमार ‘शिवराज’को संगीत र नारायण दंगालको संगीत संयोजन रहेको छ ।
वियोगान्तको भिडियो प्रेमकथामा आधारित रहेर निर्माण भएको छ । जसमा अभिनेत्री केकी अधिकारी, दिनेश थापा  र मनोज ओलीको अभिनय देख्न सकिन्छ । 

दिपेन बस्नेतको छायाँकन, नविन निरौलाको सम्पादन रहेको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप