कस्तुप र कमलको ‘जिन्दगी घाम छाया’
सोमबार, ०८ मङ्सिर २०७७, १० : ४६
काठमाडौं । नेपाली सांगीतिक यात्रा विगत २ दशकदेखि क्रियाशील सर्जक तथा गायक कस्तुप पन्तको नयाँ गीत ‘जिन्दगी घाम छाया’ सार्वजनिक भएको छ । गीत गायनमा पन्तलाई कमला पोखरेलले साथ दिएकी छन् ।
प्रकाश पौडेलको शब्द, गायक पन्तकै संगीत रहेको गीतमा संगीत संयोजन कमल सरगमले गरेका हुन् ।
गीतको आकर्षक म्युजिक भिडियो बनेको छ । जसमा आशिर प्रताव जंग र सारिका केसीको अभिनय देख्न सकिन्छ । भिडियोमा दीपक गिरीको छायाँकन, अमृत चापागाईको सम्पादन र कपिल लामाको निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण