भर्खरै निर्वाचित भई खुशी साट्दै गर्दा हृदयघात भई जसोदेवीको निधन
बिहीबार, ०५ असोज २०७४, २० : ३९
सप्तरी– प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनअन्तर्गत सप्तरीकी एक जनप्रतिनिधिको सपथ नलिँदै निधन भएको छ ।
स्थानीय तहको निर्वाचनमा विजयी भएकी सप्तरी जिल्लाको हनुमाननगर–कंकालनी नगरपालिका २ बाट विजयी भएकी जसोदेवी खत्बेको विहीबार निधन भएको हो ।
उनको एक्कासी हृदयघात भइ विहीबार बेलुका निधन भएको हो । वडा सदस्यमा निर्वाचित भएपछि खुशी साट्दै गरेकी जसोदेवीलाई खुशी साटिरहेकै बेला एक्कासी हृदयघात भएको हो ।
उनी राजपाबाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण