जनकपुर उपमहानगर अपडेटः राजपाको ७ हजार बढी मत आउँदा एमालेको ६ सय
बिहीबार, ०५ असोज २०७४, २१ : ४१
जनकपुरधाम– दुई नम्बर प्रदेशको प्रस्तावित राजधानी तथा पुरानो उपमहानगर जनकपुरमा राष्ट्रिय जनता पार्टीले मतान्तर फराकिलो पार्दै गएको छ ।
चुनावको अन्तिम समयमा एकैसाथ दुई नम्बर प्रदेशको अभियानका क्रममा मिथिलाञ्चलमा चमत्कार हुने बताएको नेकपा एमालेले निकै पछाडि छ । दोस्रो स्थानमा रहेको कांग्रेसले झण्डै २५ सय मत मात्रै पाएको छ ।
राजपाले सात हजार बढी मत ल्याउँदा एमालेको ७ सय मत पुगेको छैन भने माओवादी केन्द्र तथा अन्य दलको नामोनिसान हराएको छ ।
पछिल्लो मतपरिणामअनुसार नतिजा यस्तो छ ः
राजपा
मेयर–७२९८
उपमेयर–४९४९
नेपाली काँगे्रस
मेयर–२४७१
उपमेयर–२२७६
एमाले
मेयर–६९८
उपमेयर–७६९
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण