‘नाच्दा नाच्दै बाजा तालमा’ निर्मल र पुजनको रोमान्स्
बुधबार, १० मङ्सिर २०७७, १३ : ०९
काठमाडौं । मंसिर महिना लागेसँगै विवाहका लगनहरु पनि जुर्दैछ । विवाहका लगन लक्षित गरी गीतसंगीतमा विवाहका भाकाहरु बजारमा आउन थालेका छन् ।
यस्तैमा पञ्चेबाजाले भरिएको गीत ‘ नाच्दा नाच्दै बाजा तालमा’ बोलको गीत बजारमा आएको छ । गीतमा गायक भुवन सापकोटा र गायिका जुनाशिरिश मगरको स्वर रहेको छ ।
शब्द तथा संगीत भूवनकै रहेको गीतमा बिनोद बाजुरालीको संगीत संयोजन छ । गीतको म्युजिक भिडियोमा भने मोडल निर्मल क्षेत्री र पुजन घिमिरेको नृत्य तथा रोमान्स् देख्न सकिन्छ ।
सिर्जन बरालको निर्देशन रहेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण