धनुषाको क्षिरेश्वरनाथमा कांग्रेस बिजयी
शुक्रबार, ०६ असोज २०७४, ०७ : ५८
जनकपुरधाम - धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुख र उप प्रमेखमा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन् ।
मेयरमा योगेन्द्र पंजियार र उप प्रमुखमा रचना श्रेष्ठ बिजय भएका हुन् ।
पंजियारले ५ हजार ८ सय ९९ मत प्राप्त गरे । उनका प्रतिद्धन्दी संघीय समाजवादी फोरमका सुखदेव यादवले ३ हजार ५ मत प्राप्त गरे ।
उममेयरमा निर्वाचित श्रेष्ठले ५ हजार ६ सय ९८ मत प्राप्त गरिन् । उनका निकटतम प्रति द्धन्द्धी एमालेकी यशोदा यादवले ३ हजार २ सय ८४ मत प्राप्त गरेकी छन् ।
धनुषामा १८ स्थानीय निकाय छ । ती मध्ये ७ तहको मत परिणाम सार्वजनिक हुँदा काग्रेस ४ तहमा विजय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण