काठमाडौं र खोटाङमा दुई जना मृत अवस्थामा फेला
बिहीबार, ११ मङ्सिर २०७७, १२ : ४६
काठमाडौं – काठमाडौं र खोटाङ जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–२० रामघाटमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–६ स्थित कुखुरेटार छेउ दुधकोशी नदीको भङगालोमा हाल नाम, थर, बतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण