विशाललाई खास लाग्न थाल्यो सरिता
बिहीबार, ११ मङ्सिर २०७७, १२ : ५८
काठमाडौं । गायक तथा संगीतकार विपिन घिमिरेको नयाँ गजल गीत ‘खास लाग्न थाल्यौं’को भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गजलमा शब्द नारायणप्रसाद सापकोटाले कोरेका हुन् । जसको संगीत संयोजन किरण कँडेलले गरेका छन् ।
गीतको भिडियोमा भने अभिनेता विशाल पोखरेल र सरिता भारतीको रोमान्स रहेको छ । एक युवा र युवतीको प्रेम प्रसंग भिडियोले पनि प्रस्तुत गरेको छ । रामशरण उप्रेतीको छायाँकन, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन रहेको भिडियो डब्बु क्षत्रीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण